सात तस्बिरमा हेर्नुस् एमाले पोलिटब्युरो बैठक – Nepal Press

सात तस्बिरमा हेर्नुस् एमाले पोलिटब्युरो बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ ।

आजको बैठक आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि सुरू हुने केन्द्रीय कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

बैठकका केही तस्बिरहरू हेरौं


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर