कोटेश्वरका फुटपाथ व्यवसायीलाई हटायो महानगरले (फोटो फिचर) – Nepal Press

कोटेश्वरका फुटपाथ व्यवसायीलाई हटायो महानगरले (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीहरुलाई हटाएको छ ।

आज महानगरका मेयर बालेन्द्र साह (बालेन)को निर्देशनपछि महानगर प्रहरीले त्यस क्षेत्रका व्यापार–व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने तथा जफत गरेको हो ।

यसअघि महानगरले पैदलयात्रुलाई हिँड्न गाह्रो भएको भन्दै फुटपाथका व्यापार व्यवसायीहरुलाई आफैं हट्न समेत आग्रह गरेको थियो ।

थप तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर