माओवादी मधेस सचिवालय सदस्यसहित विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश – Nepal Press

माओवादी मधेस सचिवालय सदस्यसहित विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिवालय सदस्य प्रदीप पटेल, राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मो. जैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाहलगायत रौतहटका नेता-कार्यकर्ता एमालेमा आएका हुन् ।

आइतबार एक कार्यक्रमबीच उनीहरूलाई एमाले अध्यक्ष केपी ओली, नेता प्रभु शाहलगायतले पार्टीमा स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर