अविरल वर्षाले मनोहरामा बाढी, किनारमा कटान र डुबानमा बस्ती (तस्वीरहरु/भिडिओ) – Nepal Press

अविरल वर्षाले मनोहरामा बाढी, किनारमा कटान र डुबानमा बस्ती (तस्वीरहरु/भिडिओ)

काठमाडौं । गएराति परेको अविरल वर्षापछि काठमाडौंको मनोहरा खोलामा सतह बढेको छ । मनोहरा उर्लेर आउँदा किनाराका काठमाडौं र भक्तपुरका बस्ती डुबानमा परेका छन् । त्यस्तै भक्तपुरतर्फ मनोहराले कटान गर्दा दिव्यश्वरी प्लानिङको सडक र पार्कमा क्षति पुगेको छ ।

मनोहरा करिडोर छेउमा दिव्यश्वरी प्लानिङले स्थानीयका लागि हरियालीसहितको पार्क निर्माण गरेको थियो । मनोहराले कालोपत्रे सडकलगायत अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ । मनोहराकाे कटानले दिव्यश्वरी प्लानिङ क्षेत्र जोखिममा परेको छ ।

हेर्नुस् तस्वीरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *