बालेनले लेखे- काम गर्न देउ, डिस्टर्ब नगर – Nepal Press

बालेनले लेखे- काम गर्न देउ, डिस्टर्ब नगर

काठमाडौं। पछिल्लो समय आलोचनाको घेरामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सोमबार राती आक्रामक स्टाटस लेखेका छन्।

फेसबुकमा उनले लेखेका छन्- काम गर्न देउ, डिस्टर्ब नगर।

बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन्। पोस्ट भएको १० मिनेटमै उनको स्टाटस ४ हजार ७ सयले लाइक गरेका छन् भने एक हजार कमेन्ट र एक सय ७१ सेयर भएको छ।


प्रतिक्रिया

10 thoughts on “बालेनले लेखे- काम गर्न देउ, डिस्टर्ब नगर

  1. साले पार्टिका चुतिया नेताहरु यो देशको र जनताको भलो गर्नेवाला छैनन ! एउटा राम्रो गर्न चाहने बालेनलाइ पनि खेदो काट्न थाले ! थुइक्क डाकाहरु !

  2. Aba khoiro khanxan yie party vanne harule , Harka ko Balen ko Hamal ko. Tara yie pani kamjor xinan hayi , bichalit vayer khutta kamaaune.

  3. who is preventing him from working?? the piles of Garbage in every corner of kathmandu has shown how incapable he is, just blaming the existing political parties cannot hide his incumbency and his inefficiency. the same public who are throwing their garbage in the road are blaming the political parties infact are making life hard for the incumbent Mayor, who was just used by few elites…better resign and let the capable come

  4. Balen Sr salute xa hju Lai Kam garnus khutta tanne dherai xan Tara Malai chitta nabujheko kura yambudhha hju ko guru hola guru manna painx Tara hju ko talab Ra vatta Le banaunus Tara please I reqsted 4 u sarkari Jaghaa maa nabai dinus tesmaa hami janta ra hju ko Valo hunexa

  5. काम गर्न दिनु पर्छ, बीरोध मात्र गर्नु हुदैन।

  6. भ्रष्टाचार गरेर खान पल्केका लुटेरा,फटहाहरुलाई हर्क साम्पाङ्ग, वालेन साहले गरेका कामहरु तिनलाई कहाँ मन पर्छ र त्यसैले त विभिन्न वहानामा घेरावन्दी गरेर वाधा अडचन ल्याउने काम गरि रहेछन कुत्ताहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *