राजधानीमा युवा संघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू) – Nepal Press

राजधानीमा युवा संघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेकपा एमाले निकट युवा संघले महँगी र भ्रष्टाचार बढेको, देशमा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले ध्यान नदिएको लगायतका आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले गठबन्धनको उपहार महँगी र भ्रष्टाचार, हतियारको खेलोमा श्रीलंकाको मेलोमा लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर