सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्ज हुने – Nepal Press

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्ज हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने भएको छ । दुबै कम्पनीले एकापसमा गाभ्ने/गाभिने कार्यका लागि प्रारम्भिक सम्झौता गरेका छन् ।

सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्झौता गरेका छन् ।

पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय कम्पनी र बीमा कम्पनीहरु मर्जरमा जाने होड नै चलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *