हिमालयन हाइड्रोपावरको आईपीओ बाँडाफाँट – Nepal Press

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडाफाँट

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ ।

हिमालयन हाइड्रोपावरको आईपीओ १ लाख ८३ हजार ४५ जनाले १०-१० कित्ता र २ जनाले ११-११ कित्ताका दरले पाएका छन् । आईपीओमा १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन परेको थियो । कम्पनीले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्कासन खुला गरेको गरेको थियो ।

कम्पनीले १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर निष्कासन गरेको हो । कूलमध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषका लागि, ३९ हजार ३ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि र १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्वसाधारणले आवेदनको व्यवस्था थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर