कास्की बाहेक सबै जिल्लामा माध्यमिक तहका लागि बढुवामा शिक्षक सिफारिस (सूचीसहित) – Nepal Press

कास्की बाहेक सबै जिल्लामा माध्यमिक तहका लागि बढुवामा शिक्षक सिफारिस (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणीको आन्तरिक प्रतियोगितातर्फ (बढुवा) कास्की जिल्लाबाहेक शिक्षक पदको लागि सिफारिस गरेको छ ।

आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरेको अन्तरवार्तामा सहभागी उम्मेदवारको लिखित, अन्तरवार्ता र अनुभवसमेतमा प्राप्त गरेको अंकको आधारमा विभिन्न जिल्लाका लागि बढुवा सिफारिस गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले प्राप्त गरेको नतिजा प्रकाशन भएको एक साता भित्र आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर