तस्बिरमा हेर्नुहोस् अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह – Nepal Press

तस्बिरमा हेर्नुहोस् अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह

काठमाडौं । ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग असार २४ मा बिहेको तयारी गरिरहेकी अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह आयोजना भएको छ ।

बुधवार उनले मेहन्दी समारोहका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

नीता र हरिहर लामो समयदेखि प्रेममा रहेका थिए । उनीहरुले आफ्नो प्रेमलाई यहि असारमा विवाहमा परिणत गर्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर