पौडी खेल्दा बेपत्ता बालकको शव दुई दिनपछि फेला – Nepal Press

पौडी खेल्दा बेपत्ता बालकको शव दुई दिनपछि फेला

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता ११ वर्षीय बालकको शव दुई दिनपछि भेटिएको छ ।

धनगढी उपमहानगरपालिका– १९ स्थायी घर भएका निखिल विक मामाघर गएका बेला पौडी खेल्ने क्रममा असार १५ गते बेपत्ता भएका थिए ।

हराएको ठाउँभन्दा करिब ८०० मिटर पर गौकन्द्री खोला किनारमा बालकको शव भेटिएको कैलाली प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर