भोजपुर क्याम्पसमा अनेरास्ववियुको नयाँ नेतृत्व, अध्यक्षमा सुमी – Nepal Press

भोजपुर क्याम्पसमा अनेरास्ववियुको नयाँ नेतृत्व, अध्यक्षमा सुमी

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुको नयाँ कमिटी गठन गरिएको छ ।

नवगठित कमिटीको अध्यक्षमा सुमी राई, उपाध्यक्षमा देवु सुन्दास र सुष्मा विष्ट, सचिवमा अन्जा राजवंशी, सहसचिवहरूमा पपु किराती, सुवास नेपाल र विश्वास राई साथै कोषाध्यक्षमा मनोज विश्वकर्मा छन् ।

क्याम्पस कमिटीको सम्मेलनबाट सदस्यसहित ३९ सदस्यीय नेतृत्व चयन गरिएको हो ।

सम्मेलन अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा भोजपुर सह-इन्चार्ज ध्रुवराज राईको प्रमुख आतिथ्यमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर