मनोहरा खोलाको बहाव बढ्यो, सतर्क रहन आग्रह – Nepal Press

मनोहरा खोलाको बहाव बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो केही दिनयता भइरहेको निरन्तरको वर्षाका कारण मनोहरा खोलाको बहाव बढेको छ ।

खोलामा पानीको बहाव बढेसँगै धार परिवर्तन गरी दुवै तर्फ जमिन समेत कटाइरहेको छ ।

स्थानीय तहहरूले मानवीय क्षति हुनबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

खोलको बहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनाराण नगरपालिका र मध्यपुरथिमी नगरपालिकाको भूभाग कटान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर