चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु – Nepal Press

चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु

रूपन्देही । खेतमा काम गर्न गएको बेला चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको खेतमा गएको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

उनको शवलाई पोष्टमार्टमका लागि भैरहवास्थित भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *