लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ असार १२ गते १५:०९
![](https://www.nepalpress.com/wp-content/uploads/2022/06/RS_KTM_IMG_3847-e1656235462287.jpg)
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेस गरेका हुन् ।
बैठकमा अहिले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर