काठमाडौं महानगरले उठायो ८ अर्ब ८० करोड राजस्व – Nepal Press

काठमाडौं महानगरले उठायो ८ अर्ब ८० करोड राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ अर्ब ८० करोड राजस्व उठाएको छ । सो रकम लक्ष्यको ९६.९० प्रतिशत हो ।

महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले चालू आवको जेठसम्म सो राजस्व उठाएको बताएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.