काठमाडौं महानगरले उठायो ८ अर्ब ८० करोड राजस्व

२०७९ असार १० गते १५:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ अर्ब ८० करोड राजस्व उठाएको छ । सो रकम लक्ष्यको ९६.९० प्रतिशत हो ।
महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले चालू आवको जेठसम्म सो राजस्व उठाएको बताएकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर