नेकपा एस विवादबारे विष्णु रिजालको टिप्पणी- अरूले मन्त्री बनाएपछि गाईजात्रा ! – Nepal Press

नेकपा एस विवादबारे विष्णु रिजालको टिप्पणी- अरूले मन्त्री बनाएपछि गाईजात्रा !

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा एकीकृत समाजवादीको विवादबारे कटाक्ष छन् ।

उनले फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै ‘अरूले नै बनाइदिएका मन्त्रीले गाईजात्रा गर्ने’ भन्दै कटाक्ष गरेका हुन् ।

‘कुरा स्पष्ट छ: पार्टीले सांसद बनाएको र नेतृत्वले मन्त्री बनाएको भए पो पार्टी र नेतृत्वप्रति उत्तरदायित्व हुन्छ त ?,’ उनले लेखेका छन्, ‘सांसदले पार्टी बनाएपछि र अरूले नै मन्त्री बनाएपछि यस्तै गाईजात्रा नभए के हुन्छ त कमरेडहरू ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर