पोखरामा भूकम्पको धक्का महसुस, लुम्ले केन्द्रविन्दु – Nepal Press

पोखरामा भूकम्पको धक्का महसुस, लुम्ले केन्द्रविन्दु

काठमाडौं । कास्कीको पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ३ बजेर ५७ मा कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।

कास्की आसपासका जिल्लाहरुमा पनि धक्का महसुस भएकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर