मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुस (तस्बिरहरु) – Nepal Press

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुस (तस्बिरहरु)

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राँके जुलुस निकालेको छ ।

आर आर क्याम्पसबाट अनेरास्ववियुले जुलुस निकालेको हो ।

मूल्यवृद्धि फिर्ता लिन मार्गै अनेरास्ववियुले प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन समेत गरेको छ ।

यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर