श्रीमतीसहित निर्वाचन आयोग पुगे रवि लामिछाने – Nepal Press

श्रीमतीसहित निर्वाचन आयोग पुगे रवि लामिछाने

काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

श्रीमती निकिता पौडेलकासाथमा लामिछाने आयोग पुगेका हुन् ।

उनले आजै राष्ट्रिय सभागृहमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका थिए ।

अहिले आयोगमा सोही पार्टी दर्ता गराउनेछन् । निर्वाचन चिह्न घण्टी माग्ने तयारी उनले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर