मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल – Nepal Press

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल

काठमाडौं । मन्त्रि परिषद्को सोमबारको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजनाबारे छलफल भएको छ। बैठकमा

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय भएपनि प्रधानमन्त्रीको यहि असारमा हुने भनिएको अमेरिका भ्रमण तयारीबारे भने छलफल भएको बुझिएको छ।

(यसअघि स्रोतमा भरपर्दा तथ्यगत त्रुटी हुन गएकामा सच्याइएको छ- सम्पादक)


प्रतिक्रिया

2 thoughts on “मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल

  1. भनेसी SPP मा सहि गर्न धाएर जान लागेको, नपाए पछि भ्रमण नै रद्द !! यहि हो नि कुरा !! यिनीहरुलाई चिन्ता कसको छ र धुन के हो ???

  2. एसपिपिमा सहि नगर्ने भए हाम्राे देशमा टेक्न पर्दैन भन्याे रे अमेरिकाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर