९ तस्बिरमा हेर्नुस काठमाडौंको नीति तथा कार्यक्रम सार्वजनिक समारोह – Nepal Press

९ तस्बिरमा हेर्नुस काठमाडौंको नीति तथा कार्यक्रम सार्वजनिक समारोह

काठमाडौं । काठमाडौं महानगरको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ ।

राष्ट्रियसभा गृहमा कार्यक्रम जारी रहेको छ ।

यसअघि आजै कार्यपालिका बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको थियो ।

महानगरपालिकाले १० असारमा बजेट ल्याउने तयारी गरेको छ ।

अहिले मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *