उपाध्यक्षको देवरको मृत्युमा गाउँपालिकाले दियो सार्वजनिक बिदा – Nepal Press

उपाध्यक्षको देवरको मृत्युमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाकी  उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हाे ।

शोकमा गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयहरू,सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघसंस्थाहरु समेत बन्द गरेको गाउँपालिका अध्यक्ष गया प्रसाद बरई जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर