प्रियंका रानी जोशीले पहिरिन् मिस नेपाल २०२२ को ताज – Nepal Press

प्रियंका रानी जोशीले पहिरिन् मिस नेपाल २०२२ को ताज

काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

 

तस्बिर : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर