मंकीपक्स भनिएका बिरामीमा कुष्ठरोग पुष्टि – Nepal Press

मंकीपक्स भनिएका बिरामीमा कुष्ठरोग पुष्टि

काठमाडौं । मंकीपक्सको शंका गरिएका व्यक्तिमा परीक्षणपछि कुष्ठरोग भएको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भएको परीक्षणमा उनमा कुष्ठरोग भएको पुष्टि भएको हो ।

मन्त्रालयले सबैलाई सचेत रहन भने आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर