अर्को अडिओ बाहिरिएसँगै मन्त्री आले फेरि विवादमा – Nepal Press

अर्को अडिओ बाहिरिएसँगै मन्त्री आले फेरि विवादमा

काठमाडौं । अश्लील शब्द प्रयोग गरी गाली गरेको अडिओ सार्वजनिक भएसँगै पर्यटनमन्त्री प्रेम आले विवादमा तानिएका छन् ।

नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई टेलिफोनमा र प्रत्यक्ष भेटमा आलेले अपशब्द प्रयोग गरेको अडिओ समाचार र सामाजिक सञ्चालमा सार्वजनिक भएको छ । यो अडिओसँगै आलेको आलोचना बढेको छ ।

यसअघि पनि एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडिओ बाहिरिएपछि आले विवादित बनेका थिए ।


प्रतिक्रिया

One thought on “अर्को अडिओ बाहिरिएसँगै मन्त्री आले फेरि विवादमा

  1. माधवकुमार नेपाल एण्ड कम्पनीका आलेको के को आलोचना उनीहरू जन्मजात कमाउने र गाली गलोज सामान्य मानि दिनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर