काठमाडौंबाट ५० केजी हेरोइन बरामद – Nepal Press

काठमाडौंबाट ५० केजी हेरोइन बरामद

काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले ५० केजी हेरोइन बरामद गरेको छ । लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हेरोइन बरामद गरिएको हो ।

यसबारे विस्तृत विवरण आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर