नेकपा एसको स्थायी समिति बैठक सुरू (तस्बिरहरुसहित) – Nepal Press

नेकपा एसको स्थायी समिति बैठक सुरू (तस्बिरहरुसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचन समीक्षा र सरकारमा मन्त्री फेरबदलका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिका विषमा पनि छलफल हुने नेकपा एसले जनाएकाे छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर