प्रेमीको घरमा घुसेर मन्त्रीको ताण्डव (तस्वीर/भिडिओ) – Nepal Press

प्रेमीको घरमा घुसेर मन्त्रीको ताण्डव (तस्वीर/भिडिओ)

काठमाडौं । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले आज बिहानै आफ्ना प्रेमी एकराज बस्नेतको घरमा घुसेर ताण्डव मच्चाएकी छन् । उनले ‘मेरो पोइ खोइ? ’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।

घटना हुँदा एकराज घरमा थिइ‍एन्। एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए ।
हेर्नुस घटनाका तस्वीर र भिडीओः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर