१५.८२ अंकले घट्यो बजार, ९९ करोडको कारोबार – Nepal Press

१५.८२ अंकले घट्यो बजार, ९९ करोडको कारोबार

काठमाडौं । सेयर बजार आज १५.८२ अंकले घटेको छ । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३२.३४ अंमा झरेको छ ।

बजार घटेको दिन ९९ करोड ८६ लाख ७४ हजार सेयर कारोबार भएको छ । भने २ सय ३० वटा कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बलेफी हाइड्रो आज सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको ९.९९ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । सानिमा बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो बैंकको ९ करोड १ लाख ६१ हजारको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर