सदनमा आजदेखि बजेटबारे मन्त्रीहरूले जवाफ दिने – Nepal Press

सदनमा आजदेखि बजेटबारे मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्दैछ । आजबाट विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयहरूमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

संसद सचिवालयद्वारा सार्वजनिक कार्यसूची अनुसार आजको बैठकमा कानून, युवा तथा खेलकुद, श्रम, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा विनियोजन गरिएका बजेट तथा आयोजनामा सांसदहरूले उठाएका सवालको मन्त्रीहरूले जवाफ दिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर