गायक रबिन लिम्बुको ‘मेरी सानी’को म्युजिक भिडियो सार्वजनिक – Nepal Press

गायक रबिन लिम्बुको ‘मेरी सानी’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक रबिन लिम्बुको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डिपी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ भने विश्व अधिकारीको संगति संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा नायक अfर्यन सिग्देल र रुबिना थापाले अभिनय गरेकी छन् ।

सौरभ लामाले छयांकन तथा निर्देशन गरेको भिडियोमा अर्जुन जिसीको भिडियो सम्पादन रहेको छ ।

गीत दश म्युजिक मार्फत युट्युबमा सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर