आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन – Nepal Press

आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन

काठमाडौं । आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ ।

शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो ।

फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यही गतिमा काम भएमा केही दिनमै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठ ले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर