हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार – Nepal Press

हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार

काठमाडौं । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए ।

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।


प्रतिक्रिया

One thought on “हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर