जिसस धनकुटामा एमाले विजयी, प्रमुखमा निरेन र उपप्रमुखमा सावित्रा निर्वाचित – Nepal Press

जिसस धनकुटामा एमाले विजयी, प्रमुखमा निरेन र उपप्रमुखमा सावित्रा निर्वाचित

काठमाडौं । धनकुटा जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।

जिसस प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राई विजयी भएका छन् ।

शनिवार भएको निर्वाचनमा १४ मध्ये ९ मतका साथ एमालेको प्यानल विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङले ५ मत पाएका छन् भने उपप्रमुखमा पनि गठबन्धनकी मञ्जु कार्कीले ४ मत पाइन् ।

जिससका सबै सदस्यमा एमाले विजयी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर