काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु भक्तपुर – Nepal Press

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु भक्तपुर


काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे ।

भक्तपुरको चागुँनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *