सडक भासिएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर – Nepal Press

सडक भासिएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर

तनुहँ । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।

उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकप्टरबाट आज काठमाडौं लगिएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकप्टर मगाएर काठमाडौं लगिएको परिवारले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *