प्रख्यात पाकिस्तानी टिभी होस्ट आमिर लिआकतको मृत्‍यु – Nepal Press

प्रख्यात पाकिस्तानी टिभी होस्ट आमिर लिआकतको मृत्‍यु

काठमाडौं । प्रख्यात पाकिस्तानी टिभी होस्ट तथा राजनितिज्ञ आमिर लिआकत आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

उनका सहयोगी संचार माध्यम जिओ न्युजलाई जानाकारी गराए अनुसार हिजो देखी उनको स्वास्थ्यमा समस्या देखिएको थियो यधप्पी उनी अस्पातल जान भने मानेका थिएनन् ।

लिआकत इमरान खान नेतृत्व पार्टी तारिखे ए इन्साफ बाट निर्वाचित सांसद पनि हुन् यधप्पी उनले हालै मात्र पार्टीबाट रजिनामा घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर