जर्मनी र इंग्ल्यान्डकाे बराबरी, दुबैले बाँडे अंक
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ जेठ २५ गते १०:३९
![](https://www.nepalpress.com/wp-content/uploads/2022/06/enngland1654651767.jpg)
काठमाडौं । यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् । इङल्यान्डले जर्मनीलाई १(१ को बराबरीमा रोकेको हो ।
५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।
केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो ।
बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ ।
प्रतिक्रिया
सम्बन्धित खवर