विश्वराज पोखरेल र रवीन्द्र धानुकसहित ७ एआईजीको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित) – Nepal Press

विश्वराज पोखरेल र रवीन्द्र धानुकसहित ७ एआईजीको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकको सरुवा गरेको हो । पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।

यस्तै धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर