मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु – Nepal Press

मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ ६ बजे परेको चट्याङ लागेर जिल्लाको मनहरी गाउँपालिका– ६ हिलादमारकी स्थानीय ३७ वर्षीया जमुनामाया मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मुक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *