नेपाली सेनाका सहायकरथीहरुको उपरथीमा बढुवा र पदस्थापन – Nepal Press

नेपाली सेनाका सहायकरथीहरुको उपरथीमा बढुवा र पदस्थापन

काठमाडौं । नेपाली सेनाका तीन जना सहायकरथीको उपरथीमा बुवा भएको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले रक्षा मन्त्रालयको प्रस्ताव बमोजिम सहायकरथी याम प्रसाद ढकाल, दीपक बानियाँ र होमनाथ दवाडीलाई उपरथीमा बढुवा गरेको हो ।

बढुवासँगै ढकाल युद्ध सेवा मद्दत विभाग, बानियाँ सैनिक वार कलेज नगरकोट र दवाडी निरीक्षणाधिकृतको जिम्मेवारीमा पदस्थापन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *