ओखलढुंगाबाट जसपाले खोल्यो खाता – Nepal Press

ओखलढुंगाबाट जसपाले खोल्यो खाता

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले ओखलढुंगाबाट खाता खोलेको छ ।

जसपाबाट ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकामा गम्बु शेर्पा विजयी भएका छन् ।

उनले २८८२ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र बस्नेताले २७५२ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका सुशिला तामाङ विजयी भइन् । उनले २८२४ मत ल्याइन् । जसपाकी मान कुमारी तामाङले २२४१ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर