बैतडीको डिलासैनी-५ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार भट्ट विजयी – Nepal Press

बैतडीको डिलासैनी-५ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार भट्ट विजयी

बैतडी । बैतडीको डिलासैनी-५ मा स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट निर्वाचित भएका छन् ।

भट्टले ७४० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दुर्गा नाथले ३१९ मत ल्याए । नाथ गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

यसअघि डिलाशैनी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार हरिदत्त पन्तले जित हासिल गरेका थिए ।

अहिले डिलासैनी ७ को मतगणना जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर