काठमाडाैं महानगर : १७८०८ मत गन्दा डंगोल ४७०२ मतले अगाडि – Nepal Press

काठमाडाैं महानगर : १७८०८ मत गन्दा डंगोल ४७०२ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।

अहिलेसम्मको परिणामअनुसार मेयरमा बालेन साहको अग्रता कायमै छ । उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै रहेको छ । १७८०८ मतगणना हुँदा डंगोलले ६५५७ मत ल्याएकी छन् ।

यस्तै गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर डंगोलले १८५५ मत ल्याएका छन् ।

बाँकी मत उपमेयरकै मैदानमा रहेका अन्य उम्मेदवारहरुको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर