ललितपुर महानगरमा तेब्बर मतसहित चिरीबाबुको अग्रता – Nepal Press

ललितपुर महानगरमा तेब्बर मतसहित चिरीबाबुको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै तेब्बर मतका साथ अग्रता कायम गरेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६८३ मत ल्याउँदा चिरीबाबुले ४७२८ मत ल्याएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले २०८३ मतसहित अग्रता लिएकी छिन् । गठबन्धनका उपमेयर उम्मेदवार माओवादीका बाबुराजा बज्राचार्यले १५२४ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर