बालेन ३५५२ मतले अगाडि, सिर्जना तेस्रो – Nepal Press
काठमाडौं महानगर

बालेन ३५५२ मतले अगाडि, सिर्जना तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

अहिले साह ३५५२ मतले अगाडि छन् । उनको ७५३४ मत आउँदा एमालेका केशव स्थापित ३९८२ मतका साथ दोस्रोमा छन् ।

कांग्रेसकी सिर्जना सिंहको ३४८६ मत रहेको छ ।

हालसम्म वडा नम्बर १ र २ को मत गनिसकिएको छ । त्यस्तै ३, ४, ५, ६, ३१ र ३२ को गणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर