बाजुराको गौमुल गाउँपालिकामा एमाले विजयी – Nepal Press

बाजुराको गौमुल गाउँपालिकामा एमाले विजयी

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा९रोकाया० विजयी भएको गौमुल निर्वाचन अधिकृत शान्तिबहादुर बस्नेतले जानकारी दिए।

रोकायाले तीनहजार ४३४ र उपाध्यक्ष थापा (रोकाया)ले तीन हजार १९४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकायाले एकहजार ४७० र उपाध्यक्षका उम्मेदवार उमा रोकायाले एक हजार ७४४ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर