अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी – Nepal Press

अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी

रूपन्देही । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

यहाँ अध्यक्षमा ७७४९ मत ल्याएर टेकराज न्यौपाने विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत गौतम ७०२८ मतमा रोकिए ।

उपाध्यक्षमा एमालेकै नर्मदा गौतम (पौडेल) ७६६१ मत ल्याएर विजयी हुँदा कांग्रेसकी लक्ष्मी गौतमले ७०३८ मत ल्याइन् । यस पालिकालाई कांग्रेसले बलियो क्षेत्र मानेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर