मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी – Nepal Press

मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

काठमाडौं । मकवानपरको ईन्द्र सरोवर गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गदै एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा ३,७२२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विश्‍वलाल लामालाई २५० मतान्तरले पराजित गरेका हुन् । पराजित विश्‍वलाल लामाले ३,४७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले ३७२५ मतका साथ विजय हासिल गर्दा कांग्रेसकी निर्मला रुम्बा ३६५६ मतमा रोकिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर